दावी कागजात

बीमाको किसिम अनुसार दावी कागजात

(कृपया “दुर्घटना जानकारी फाराम” डाउनलोड गर्नको लागि डाउनलोडमा जानुहोला)

 

क‍. अग्नी बीमालेख अन्तर्गत अवश्यक दावी कागजातहरु

  • दुर्घटना सम्बन्धि जानकारी
  • बीमालेखको छाया प्रति
  • बीमाशुल्क भुक्तानी रसिदको छाया प्रति
  • पुर्णतया भरिएको दावी फारम
  • सक्कल प्रहरी प्रतिवेदन
  • बारुण यन्त्र प्रतिवेदन
  • गा वि स / न पा को मुचूल्का
  • मौसम प्रतिवेदन
  • सूरक्षा प्रतिवेदन
  • सक्कल कोटेशन
  • दावी बिल
  • फोटो
  • स्थायी लेखा नम्बर
  • नक्साको प्रमाणित प्रतिलिपी
  • लालपुर्जाको प्रमाणित प्रतिलिपी
  • सर्भेयर प्रतिवेदन
  • अन्य

 

ख. सामुद्रिक बीमालेख अन्तर्गत अवश्यक दावी कागजातहरु

  • दुर्घटना सम्बन्धि जानकारी
  • बीमालेखको छाया प्रति
  • बमिाशुल्क भुक्तानी गरेको रसिदको छाया प्रति
  • पुर्णतया भरिएको दावी फारम
  • भन्सार प्रज्ञापन पत्रको छाया प्रति
  • सक्कल दावी बिल
  • सक्कल कोटेशन
  • सक्कल प्रहरी प्रतिवेदन
  • क्यारियर सर्टिफिकेटको छाया प्रति
  • प्याकिङ्क लिस्ट
  • कन्साइन्मेन्ट नोट
  • एल सी कपी
  • अन्य

 

ग. व्यक्तिगत / सामुहिक दुर्घटना तथा औषधि उपचार बीमालेख अन्तर्गत अवश्यक दावी कागजातहरु

  • दुर्घटना सम्बन्धि जानकारी
  • बीमालेखको छाया प्रति
  • बीमाशुल्क भुक्तानी गरेको रसिदको छाया प्रति
  • पुर्णतया भरिएको दावी फारम
  • औषधि उपचारको बिलहरु सक्कल
  • अस्पतालको सम्पुर्ण कागजातहरुको छाया प्रति
  • पोष्टमार्टम रिपोर्टको छाया प्रति मृत्यू भएको हकमा
  • मुत्यू दर्ताको प्रमाण पत्रको छाया प्रति मृत्यूको हकमा
  • घटना स्थल जाचमुचुल्काको छाया प्रति
  • नाता प्रमाणित गरेको छाया प्रति
  • नागरिकताको छाया प्रति
  • सतगत पुर्जिको छाया प्रति
  • अन्य

 

घ. मोटर बीमालेख अन्तर्गत अवश्यक दावी कागजातहरु

  • दुर्घटना सम्बन्धि जानकारी
  • बीमालेखको छाया प्रति
  • बीमाशुल्क भुक्तानी गरेको रसिदको छाया प्रति
  • पुर्णतया भरिएको दावी फारम
  • सक्कल प्रहरी प्रतिवेदन
  • सवारी साधन चालक अनुमति प्रमाण पत्र
  • जाचपास र बाटो इजाजत पत्र
  • यात्री चलान / लोड चलान
  • सवारी साधान दर्ता प्रमाण पत्रको छाया प्रति
  • चालकको बयान
  • सक्कल कोटेशन
  • सक्कल बिल
  • फोटो
  • सर्भेयरको प्रतिवेदन
  • सवारी चालक, कर्मचारी, यात्रु तथा तेस्रो पक्षको मृत्यू भएमा
  • जाहरी दर्खास्त
  • शव परिक्षण प्रतिवेदन
  • सतगत पुर्जि
  • मृत्यूदर्ताको प्रमाण पत्र
  • नाता प्रामाणित प्रमाणपत्र
  • नाता प्रमाणित
  • नागरिकता प्रमाणपत्र
  • घटनास्थल मुचुल्का तथा सडक प्रतिवेदन
  • बस्तुस्थिति मुचुल्का
  • चालकले प्रहरी कार्यालयमा गरेको बयान
  • अभियोग पत्र
  • प्रहरीको रोहवरमा भएको मिलापत्र
  • बिमितले क्षतिपुर्ति बापतको रकम भुक्तानी गरेको भर्पाइ
  • सवारी चालक, कर्मचारी, तेस्रो पक्ष वा यात्री घाइते भएमा
  • अस्पतालको समम्पुर्ण कागजातहरुको छाया प्रति
  • अस्पतालको सक्कल बिलहरु
  • मिलापत्र
  • अन्य

 

ङ. हराएको मोटर साइकलको दावी गर्नु परेमा

  • लिखित जानकारी
  • सवारीको सक्कल प्रमाण पत्र
  • चालक अनुमतिपत्रको छाया प्रति
  • आधिकारीक बिक्रेता बाट लिएको सक्कल कोटेशन
  • पुर्णतया भरिएको दावी फारम
  • सक्कल प्रहरी प्रतिवेदन
  • सक्कल बीमालेख
  • सक्कल नगद भुक्तानी गरीएको रसिद
  • साचो २ थान
  • पत्रपत्रिकामा दिएको सक्कल बिज्ञापन
  • यातायातको नामसारी रोक्का पत्र
  • अन्य

 

च. बाली तथा पशू पन्छी बीमालेख अन्तर्गत दावी सम्बन्धी कागजातहरु

  • दुर्घटना सम्बन्धि जानकारी
  • पुर्ण रुपले भरिएको दावी फारम
  • जिल्ला पशुसेवा कार्यालयको सिफारिस
  • प्राविधिकको प्रमाण पत्र
  • सक्कल बीमालेख
  • गा वि स / न पा / वडा वा कम्तीमा दुई जना नजिकको छिमेकीको सर्जमिन मुचृुल्का
  • सम्बन्धित प्राविधिकको प्रतिवेदन
  • अध्यावधिक अभिलेखको प्रति