प्रेस विज्ञप्ती

एन. बी. इन्सुरेन्स कम्पनी लि. को १९ औं शाखा, जावलाखेल ललितपुरमा

एन. बी. इन्सुरेन्स कम्पनी लि. ले आफ्नो १९ औं शाखा, जावलाखेल ललितपुरमा २०७४ जेठ २९ गतेबाट शुरु गरेको छ


   


एन. बी. इन्सुरेन्स कम्पनी लि. र सिटिजन बैंक इन्टरनेशनल लिमिटेड बिच Bank Assurance सेवा सम्झौता

२०७४ बैशाख ६ गतेका दिन एन. बी. इन्सुरेन्स कम्पनी लि. र सिटिजन बैंक इन्टरनेशनल लिमिटेड बिच Bank Assurance सेवामा सम्झौता भएको छ